शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

रोदिक खबर

४, पौष २०७७
  • 7.1K
    SHARES
  • राष्ट्रपति  भण्डारी र प्रधानमन्त्री  ओलीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

    यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
    त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए ।

    प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:३५:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको