बिहिवार, कार्तिक १३ गते २०८३

चीनले ३ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा

चीनले ३ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा

रोदिक खबर

१८, माघ २०७७
  • 3.2K
    SHARES
  • चीनले ३ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा

    काठमाडौं । चीनले ३ लाख डोज कोरोना खोप नेपाललाई अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले पुष्टि गरेको छ ।

    प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - २०:३१:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको