शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आम हड्तालको पूर्व सन्ध्यामा प्रचण्ड–माधव पक्षको काठमाडौंमा मसाल जुलुस

आम हड्तालको पूर्व सन्ध्यामा प्रचण्ड–माधव पक्षको काठमाडौंमा मसाल जुलुस

रोदिक खबर

२१, माघ २०७७
  • 2.6K
    SHARES
  • आम हड्तालको पूर्व सन्ध्यामा प्रचण्ड–माधव पक्षको  काठमाडौंमा मसाल जुलुस

    काठमाडौं । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ राजधानीको बागबजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् ।

    सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । 

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:३८:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको