शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक (यस्ताे छ कार्यतालिका )

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक (यस्ताे छ कार्यतालिका )

रोदिक खबर

७, चैत्र २०७७
  • 4.5K
    SHARES
  • पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक (यस्ताे छ कार्यतालिका )

     काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । यही चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको निर्वाचनको कार्यतालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले आज सार्वजनिक गरेको हो ।

    कार्यतालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ । महासङ्घका काठमाडौंमा उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको केहि दिन अघि बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो । महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

    यस्ताे छ तालिका ।

    patrakar.jpg

    प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - २२:३०:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको