नेकपा बैठक सकिए लगत्तै ओली, प्रचण्ड र देउवाबीच भेटघाट

नेकपा बैठक सकिए लगत्तै ओली, प्रचण्ड र देउवाबीच भेटघाट

रोदिक खबर

१, भाद्र २०७७
  • 3.6K
    SHARES
  • नेकपा बैठक सकिए लगत्तै ओली, प्रचण्ड र देउवाबीच भेटघाट

    भदौ १ सोमवार, २०७७
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा छलफलको विषय भने खुलाइएको छैन् । नेकपाको सचिवालय बैठक सकिए लगत्तै तीन नेताहरु छलफलमा जुटेका हुन् ।

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १४:०९:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको