शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत फेला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत फेला

रोदिक खबर

१७, चैत्र २०७७
  • 3.0K
    SHARES
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत फेला

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकैको नेपाल भारत सीमामा घाइते अबस्थामा भेटिएको पाटेबाघको मृत्यु भएको छ। स्तम्भ नम्बर २४ नजिक घाइते अवस्थमा फेला परेको पाटेबाघको मृत्यु भएको हो।

    निकुञ्ज कार्यालयका कर्मचारीहरुका अनुसार मृत अबस्थामा फेला परेको पाटेबाघको शव परीक्षणको कार्य भइरहेको छ। मृत्युको कारण भने खुल्न सकेको छैन। निकुञ्ज कार्यालयले पाटेबाघ मृत्युको कारण बारे अनुसन्धान भइरहेको जनाएको छ।

    प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - १८:०३:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको