शुक्रवार, कार्तिक १४ गते २०८३
खोटाङ । खोटाङमा भुकम्पको धक्का महशुस गरिएको छ । सोमबार राती १ बजेर १२ मिनेटको समयमा खोटाङमा भुकम्पको धक्का महशुस गरिएको हो । थप विवरण आउन बाँकी छ ।