थप ५८१ जनामा कोरोना संक्रमण

थप ५८१ जनामा कोरोना संक्रमण

रोदिक खबर

१, भाद्र २०७७
  • 3.4K
    SHARES
  • थप ५८१ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १६:३४:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको