शनिवार, भाद्र २७ गते २०८३
खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर–७ खोटाङबजारको वडाध्यक्षमा एमालेका शिव प्रसाद फुयाल विजयी भएका छन् । वडाध्यक्ष पदमा गठबन्धनका उम्मेदवारलाई हराउँदै फुयाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।