शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङमा एक ट्याक्टर खयर नियन्त्रणमा

खोटाङमा एक ट्याक्टर खयर नियन्त्रणमा

रोदिक खबर

१, आषाढ २०७९
  • 3.3K
    SHARES
  • खोटाङमा एक ट्याक्टर खयर नियन्त्रणमा

    फाईल तस्विर ।

    खोटाङ । खोटाङमा प्रहरीले एक ट्याक्टर खयर नियन्त्रणमा लिएको छ। हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेबाट हलेसीतर्फ आउदै गरेको को ३ त २९ नम्बरको ट्याक्टरमा लोड गरी ल्याएको गोलिया खयर मंगलबार नियन्त्रणमा लिएको  प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

    नियन्त्रणमा लिईएको खयर र ट्याक्टरलाई कानुनी कारवाहीका लागि बुधबार जिल्ला वन कार्यालयलाई बुझाईएको जनाइएको छ । इलाका प्रहरी चौकी हलेसी र जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट सादा पोशाकमा खटेको प्रहरी टोलीले खयर नियन्त्रण लिएको हो।

    प्रकाशित मिति :आषाढ १, २०७९ बुधवार - २१:११:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको