१९ औं धान दिवस यसरी मनाइयो खोटाङमा (फोटो फिचर) 

१९ औं धान दिवस यसरी मनाइयो खोटाङमा (फोटो फिचर) 

रोदिक खबर

१५, आषाढ २०७९
  • 2.7K
    SHARES
  • १९ औं धान दिवस यसरी मनाइयो खोटाङमा (फोटो फिचर) 

    यो मानो खाएर मुरी उव्जाउने समय हो । झरी वर्षा भइरहँदा किसान भने मानो रोपेर मुरी उव्जाउन रोपाईमा व्यस्त छन् । धान उत्पादनमा बढवा दिन र किसानलाई उत्साहित पार्ने लक्ष्यकासाथ बुधबार मुलुकभर १९ औं धान दिवस मनाइएको छ । । 

    10. paddy day_khotang.JPG

    खोटाङमा पनि १९ औं धान दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनको खेतमा रोपाई गर्दै दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र फाउण्डेसनको सहकार्यमा धान दिवस मनाइएको हो । 

    4. paddy day_khotang.JPG11. paddy day_khotang.JPG12. paddy day_khotang.JPG2. paddy day_khotang.JPG

    प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - २१:४०:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको