शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री शर्माले दिए राजीनामा

रोदिक खबर

२२, आषाढ २०७९
  • 3.8K
    SHARES
  • अर्थमन्त्री शर्माले दिए राजीनामा

    अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

    प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १६:४८:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको