बिहिवार, कार्तिक १३ गते २०८३

गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

रोदिक खबर

५, भाद्र २०७९
  • 2.3K
    SHARES
  • गिरिको निधनबाट एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट नेपालले एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन्।

    भण्डारीले ट्वीट गर्दै लेखेकी छिन्,ुसमाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।ु

    गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

     

    प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - ०८:४६:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको