बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

रोदिक खबर

३१, भाद्र २०७९
  • 3.8K
    SHARES
  • कांग्रेस महामन्त्री गगन थापा डेंगु संक्रमित

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगु संक्रमित भएका छन् । बुधबार साँझ ज्वरो आएर परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको हो । थापाको सचिवालयको अनुसार महामन्त्री थापा यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन् ।

    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - २१:१५:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको