प्राइम टाइम्स टेलिभिजनको महाप्रवन्धकमा थापा नियुक्त

प्राइम टाइम्स टेलिभिजनको महाप्रवन्धकमा थापा नियुक्त

रोदिक खबर

३१, भाद्र २०७९
  • 3.7K
    SHARES
  • प्राइम टाइम्स टेलिभिजनको महाप्रवन्धकमा थापा नियुक्त

    प्राइम टाइम्स टेलिभिजनको महाप्रवन्धकमा गणेश थापा नियुक्त भएका छन् । प्राइम टाइम्स टेलिभिजनको भदौ १७ गते बसेको पदपूर्ति समितिको बैठकले थापालाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।

    टाइम्स ब्रोडकास्टिङ नेटवर्क प्रालिद्धारा सञ्चालित टेलिभिजनमा नवनियुक्त महाप्रवन्धक थापाले बिहीवारबाट आफ्नो जिम्मेवारी सम्महालेका हुन् ।

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउमा जन्मिएका थापाले पत्रकारिताका अलवा राजनीतिमा समेत अहम भूमिका निर्वाह गर्दै आएका छन् । 

    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - २२:२६:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको