शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

सत्यमोहनको सम्मानमा आज बिदा

सत्यमोहनको सम्मानमा आज बिदा

रोदिक खबर

१, कार्तिक २०७९
  • 1.8K
    SHARES
  • सत्यमोहनको सम्मानमा आज बिदा

     सरकारले संस्कृतिविद् एवम् वाङ्मय पुरुष सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देशभरि सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो। जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको थियो।

    प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - ०९:१९:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको