शुक्रवार, भाद्र २६ गते २०८३

शाखा अधिकृतको लिखित परीक्षा स्थगित

शाखा अधिकृतको लिखित परीक्षा स्थगित

रोदिक खबर

२३, माघ २०७९
  • 4.5K
    SHARES
  • शाखा अधिकृतको लिखित परीक्षा स्थगित

    काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ । सोमबार एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।
    आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।

    सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

    loksewa.jpg

    प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - २२:५१:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको