शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

रोदिक खबर

२३, श्रावण २०८०
  • 9.2K
    SHARES
  • पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ(मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ(मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

    पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - ०८:५४:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको