खोटाङमा शुरु भयो लाखे जात्रा (फोटो फिचर)

खोटाङमा शुरु भयो लाखे जात्रा (फोटो फिचर)

रोदिक खबर

४, भाद्र २०८०
  • 13.0K
    SHARES
  • खोटाङमा शुरु भयो लाखे जात्रा (फोटो फिचर)

    खोटाङ । खोटाङमा लाखे नाच सुरु भएको छ । हरेक वर्ष निकालिने लाखे नाच यसवर्ष पनि सुरु भएको छ । नेवार समुदायकाहरुले हरेक वर्ष लाखे नाच निकाल्ने गर्दछन् ।

    Lakhe jatra2.jpg

    नेवार समुदायले सोमवार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दिनभर लाखे नाच प्रदर्शन गरेका हुन् । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।

    Lakhe4.jpg

     नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । 

    Lakhejatra7.jpg

    Lakhejatar3.jpg

    Lakhejatra5.jpg

    Lakhe4.jpg

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १७:२८:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको