खोटाङ । खोटाङमा बसोबास गर्ने दिक्तृलकाका नेवार समुदायले बिहीबार दिक्तेलमा गाईजात्रा देखाएका छन् । उनीहरुले दिक्तेृलबजारमा सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाएका हुन् । त्यस क्रममा युवाहरुले टाकटुके नाच पनि प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार -
२०:५०:३३ बजे