नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

रोदिक खबर

१८, भाद्र २०८०
  • 9.9K
    SHARES
  • नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

    काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ । २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो ।

    नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन् । उनले जम्मा २ रन जोडेका थिए । यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए ।

    प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - १७:०४:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको