शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

३६ जिल्ला न्यायाधीशकाे नियुक्ति, को–को भए नियुक्त (सूचीसहित)

३६ जिल्ला न्यायाधीशकाे नियुक्ति, को–को भए नियुक्त (सूचीसहित)

रोदिक खबर

२, आश्विन २०८०
  • 6.4K
    SHARES
  • ३६ जिल्ला न्यायाधीशकाे नियुक्ति, को–को भए नियुक्त (सूचीसहित)

    काठमाडौँ । न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो । नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् ।

    1_tHTRaLCzn1.webp2_MKCnfyl9sp.webp3_K0Vmw8kytL.webp4_j2y52HSXpS.webp6_WfYmyOoskv.webp7_Fti3DJga0v.webp

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - २२:३२:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको