दसैं टीकाको साइत सार्वजनिक, ११:२ मा उत्तम

दसैं टीकाको साइत सार्वजनिक, ११:२ मा उत्तम

रोदिक खबर

१६, आश्विन २०८०
  • 15.7K
    SHARES
  • दसैं टीकाको साइत सार्वजनिक, ११:२ मा उत्तम

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको शुभ साइत सार्वजनिक गरेको छ ।

    २०८० कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेट जाँदा उत्तम समय रहेको समितिले जनाएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । दसैंको टीक पश्चिम मोहडा बनाएर लगाउँदा उत्तम हुने बताइएको छ । कोजाग्रत पूर्णिमा भने कात्तिक ११ गते शनिबार परेको छ ।

    panchanga.jpg

    प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - २१:१७:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको