शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

रोदिक खबर

१४, मंसिर २०८०
  • 7.8K
    SHARES
  • पेट्रोल र डिजेलको मूल्य घट्यो

    नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएकाे हाे। एलपी ग्यासको मूल्य भने यथावत छ ।

    p.jpg नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - २१:५६:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको