शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

२२ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

२२ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

रोदिक खबर

१५, माघ २०८०
  • 9.1K
    SHARES
  • २२ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)

    काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

    ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

    चार वटा कम्पनीलाई तीन वर्ष, एउटा कम्पनीलाई साढे दुई वर्ष, चार वटा कम्पनीलाई दुई वर्ष, पाँच वटा कम्पनीलाई डेढ वर्ष र बाँकी आठ वटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।

    ‘कालो सूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।image-185.webp

    प्रकाशित मिति :माघ १५, २०८० सोमवार - ०८:५१:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको