प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी नियुक्त

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी नियुक्त

रोदिक खबर

२, भाद्र २०७७
  • 2.3K
    SHARES
  • प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी नियुक्त

    काठमाडौं । नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त भएकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा (सोमवार)  बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको हो ।

    दुर्गा भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन् । यसअघि काउन्सिलको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ रहेका थिए ।

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - ०९:४६:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको