बिहिवार, कार्तिक १३ गते २०८३

संविधान दिवसका अवसरमा देशवासीका नाममा प्रधानमन्त्रीको विशेष सम्बोधन

संविधान दिवसका अवसरमा देशवासीका नाममा प्रधानमन्त्रीको विशेष सम्बोधन

रोदिक खबर

३, आश्विन २०७७
  • 2.5K
    SHARES
  • संविधान दिवसका अवसरमा देशवासीका नाममा प्रधानमन्त्रीको विशेष सम्बोधन


    काठमाण्डौ । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ ।

    प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा बिहान साढे ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले देशरविदेशमा रहेका नेपालीलाई शुभकामना साथै संविधान कार्यान्वयनको अवस्थाबारे सम्बोधन गर्नुहुनेछ ।

    प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - ०७:५०:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको