अध्यादेशबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

अध्यादेशबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

रोदिक खबर

३, फाल्गुण २०८१
  • 2.1K
    SHARES
  • अध्यादेशबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

    फागुन, ३ खोटाङ । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुनेछ ।

    संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - ०८:५८:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको