शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङको प्रमुख जिल्ला अधिकारीमा घिमिरे आउँदै

खोटाङको प्रमुख जिल्ला अधिकारीमा घिमिरे आउँदै

रोदिक खबर

२२, फाल्गुण २०८१
  • 3.5K
    SHARES
  • खोटाङको प्रमुख जिल्ला अधिकारीमा घिमिरे आउँदै

    खोटाङ २२ फागुन । खोटाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा नरहरि घिमिरे आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अनिवार्य अवकाश भएपछि गृहमन्त्रालयको फागुन २२ गतेको निर्णयानुसार घिमिरेलाई खोटाङको प्रजिअको जिम्मेवारीमा पठाउने भएको हो ।

    उनी यस अगाडि गृहमन्त्रालय अन्र्तगत रहेर काम गरिरहेको गृहमन्त्रालयले जनाएको छ । बिहीवार गृहमन्त्रालयले  ६ जिल्लाका सिडिओसहित ७ जना सहसचिवहरूको सरुवा तथा पदास्थापन गरेको हो ।

    481900213_9323070281147798_312106387207049040_n.jpg

    प्रकाशित मिति :फाल्गुण २२, २०८१ बिहिवार - १५:११:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको