शुक्रवार, भाद्र २६ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

रोदिक खबर

२२, भाद्र २०८२
  • 1.2K
    SHARES
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको चाँदी आज २ हजार ५ सयले कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २२, २०८२ आइतवार - ११:५२:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको