प्रधानमन्त्रीको मात्रै शपथ भयो, कोही पनि बनेनन् मन्त्री

प्रधानमन्त्रीको मात्रै शपथ भयो, कोही पनि बनेनन् मन्त्री

रोदिक खबर

२७, भाद्र २०८२
  • 1.7K
    SHARES
  • प्रधानमन्त्रीको मात्रै शपथ भयो, कोही पनि बनेनन् मन्त्री

    काठमाडौँ । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको मात्रै शपथ भएको छ ।

    यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् बन्ने भनिएपनि जेनजीको तर्फबाट नाममा सहमति हुन बाँकी रहेकाले मन्त्री तत्काल नियुक्त नभएको बताइएको छ ।

    हाललाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी दिएका छन् ।

    प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - २२:१२:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको