बिहिवार, कार्तिक १३ गते २०८३

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ

रोदिक खबर

२१, आश्विन २०८२
  • 1.7K
    SHARES
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो ।

    सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।

    प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

    प्रकाशित मिति :आश्विन २१, २०८२ मंगलवार - १३:३५:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको