काठमाडौं । आज मन्त्रिपरिषद् बोलाइएको बस्ने भएको छ । बिहीवार साँझ ५ बजेलाई बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार बैठक नियमित भएपनि कोरोनाबारे केही महत्वपूर्ण निर्णय हुन सक्नेछ ।
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार -
१६:१५:५७ बजे