शुक्रवार, भाद्र २६ गते २०८३

पत्रकार शेर्पा पुरस्कृत

पत्रकार शेर्पा पुरस्कृत

रोदिक खबर

२१, आषाढ २०८३
  • 1.1K
    SHARES
  • पत्रकार शेर्पा पुरस्कृत

    खोटाङ । खोटाङको साकेला गाउँपालिकाले पत्रकार चिसाङ शेर्पालाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ।

    पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै गाउँपालिकाले शेर्पालाई पुरस्कृत गरेको हो। शेर्पा हाल नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्ष हुन्।

    पत्रकारितामार्फत स्थानीय मुद्दा, विकास निर्माण र जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उजागर गर्दै आएको योगदानको प्रशंसा गर्दै पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ।

    प्रकाशित मिति :आषाढ २१, २०८३ आइतवार - १७:४९:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको