शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

रोदिक खबर

१३, आश्विन २०७७
  • 3.1K
    SHARES
  • आजको मौसम पूर्वानुमान

    मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ ।

     यसका साथै, हाल  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । 

    यसैगरी, दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।  

    यस्तै, राती प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

    प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०७:२९:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको