शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आज थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि

आज थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि

रोदिक खबर

३०, आश्विन २०७७
  • 2.2K
    SHARES
  • आज थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

    देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।

     

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १७:४६:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको