काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमित मध्ये १ हजार ६९८ जना काठमाडौं उपत्यकाका छन् ।
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार -
१६:३९:५२ बजे