शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नवरात्रीमा खानुहोस् यी ८ चिज, बढ्छ इम्यूनिटी !

नवरात्रीमा खानुहोस् यी ८ चिज, बढ्छ इम्यूनिटी !

रोदिक खबर

४, कार्तिक २०७७
  • 3.8K
    SHARES
  • नवरात्रीमा खानुहोस् यी ८ चिज, बढ्छ इम्यूनिटी !

    काठमाडौं । कोरोना भाइरसका बीच शारदीय नवरात्री शुरु भएको छ । मानिसहरु उपवास बसिरहेका छन् । तर यो बेला कोरोनाका कारण पर्नसक्ने असरबाट बच्न इम्यूनिटी धेरै हुने खानेकुरा खानुपर्ने हुन्छ । यसैबीच कोरोनाबाट बच्नका लागि व्रत बसेका बेला के खाने भन्ने बारेमा जानकारी दिनेछौँ ।

    १.नवरात्रको बेला सात्विक भोजन गरिन्छ । यसबेला हरियो शब्जी र फलको धेरै सेवन गर्नुहोस् । यसले इम्यून सिस्टमलाई तन्दुरुस्त राख्छ ।

    सादी हरी सब्जियां

    २. ५ वटा बदाम, १ ओखर र ५ किसमिस हरेक बिहान र रातमा पनि यो खाने गर्नुहोस् । साथै बिहान पूजा सकेपछि एक कप चिया पिउनुहोस् । यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

    बादाम-अखरोट

    ३. बिहान ब्रेकफास्टको बेला १ कप दूध र नुन बिनाको रोस्टेड मखन खानुहोस् ।

    दूध और रोस्टेड मखाने

    ४. एक कप दूधमा केरा मिसाएर खानुहोस् ।

    मिल्क शेक

    ५. मौसमी, निबुवा, मौसम जस्ता फलफूलहरु खाने गर्नुहोस् ।

    खट्टे फल

    ६. दोश्रोप्रहरमा नरिवलको पानी पिउनुहोस् ।

    नारियल पानी

    ७. साँझ पूजा सकिएपछि खिचडी वा सावुदाना खानुहोस् ।

    साबुदाने की खिचड़ी

    ८. डिनर पहिला वा पछि तरकारीको सुप, शाकाहारी सुप पिउनुहोस् ।

    वेजिटेबल सूप

    लोकपथ डटकम तथा एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - ०५:३५:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको