शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

मालपोत कार्यालय खोटाङबाट प्रवाह हुने सवै सेवा बन्द 

मालपोत कार्यालय खोटाङबाट प्रवाह हुने सवै सेवा बन्द 

रोदिक खबर

१२, कार्तिक २०७७
  • 6.6K
    SHARES
  • मालपोत कार्यालय खोटाङबाट प्रवाह हुने सवै सेवा बन्द 

    मालपोत कार्यालय खोटाङले सम्पूर्ण सेवा बन्द गरेको छ । मालपोत कार्यालयले बुधबार सूचना जारी गर्दै बिहीबारदेखि मालपोत कार्यालयबाट प्रवाह हुने सवै सेवाहरु बन्द गरेको जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समितिका कर्मचारीहरु र पदाधिकारीमा कोरोना भाइरसको संक्रमण भएको तथा उक्त कार्यालयहरु र मालपोत कार्यालयको प्राङ्गण समेत एउटै हातामा भएकाले कार्यालयबाट नियमित सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राहीहरुमा कोरोना संक्रमण फैलने खतरा भएकाले भोलीबाट अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत रामबहादुर खत्रीले बताए ।

     

    प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १४:४२:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको