शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कलाकार मनोज गजुरेलको फोक्सोमा समस्या, आइसीयूमा उपचार हुँदै

कलाकार मनोज गजुरेलको फोक्सोमा समस्या, आइसीयूमा उपचार हुँदै

रोदिक खबर

२१, कार्तिक २०७७
  • 2.3K
    SHARES
  • कलाकार मनोज गजुरेलको फोक्सोमा समस्या, आइसीयूमा उपचार हुँदै

    काठमाडौं । चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि गत (बुधवार) उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो।

    हिजो (बिहीवार) देखि उनको आइसियूमा उपचार भइरहेको बताइएको छ । कात्तिक १० गते सोमवार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी घरमा नै आइसोलेसन बसिरहेका थिए । तर बुधवारबाट स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - १४:३४:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको