शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

रोदिक खबर

२५, कार्तिक २०७७
  • 1.9K
    SHARES
  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ ।

    दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

    प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १८:२७:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको