शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

२ हजार ५६९ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

२ हजार ५६९ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

रोदिक खबर

२६, कार्तिक २०७७
  • 1.8K
    SHARES
  • २ हजार ५६९ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

    उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् ।

    प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १६:४६:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको