काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट थप १९ जनाको मत्यु भएको छ । काठमाडौं ५, कास्की र दाङका ३र३ जना, सुनसरीका २ जना, ललितपुर, भक्तपुर, धनुषा, गुल्मी, लमजुङ र स्याङ्जाका १र१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय र सम्बद्ध अस्पतालहरुले जनाएका छन् ।