विवाह भन्दा केहि दिन अगाडि बेहुलालाई भयो कोरोना, आईसियूमा गएरै बेहुलीले गरिन् विवाह

विवाह भन्दा केहि दिन अगाडि बेहुलालाई भयो कोरोना, आईसियूमा गएरै बेहुलीले गरिन् विवाह

रोदिक खबर

६, भाद्र २०७७
  • 3.5K
    SHARES
  • विवाह भन्दा केहि दिन अगाडि बेहुलालाई भयो कोरोना, आईसियूमा गएरै बेहुलीले गरिन् विवाह

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । यसैबीच अमेरिकाको टेक्सासमा अनौठो घटना भएको छ ।

    अमेरिकाको टेक्सासमा एक व्यक्ति विवाहको केहि दिन अगाडि मात्र कोरोनाका कारण अस्पताल भर्ना भए । त्यसपछि बेहुलीले भने आईसीयूमै गएर विवाह गरेकी छन् ।

    उनीहरुको दर्शक अस्पतालका डाक्टर र कर्मचारी भएका छन् । उनीहरुले ११ अगस्टको दिन नै आईसीयूबाटै गरेका छन् ।

    एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ०८:३१:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको