शुक्रवार, भाद्र २६ गते २०८३

नेपालमा भेटियो अनौठो कछुवा (फोटोमा हेर्नुहोस्)

नेपालमा भेटियो अनौठो कछुवा (फोटोमा हेर्नुहोस्)

रोदिक खबर

८, भाद्र २०७७
  • 7.8K
    SHARES
  • नेपालमा भेटियो अनौठो कछुवा (फोटोमा हेर्नुहोस्)

    काठमाडौं । नेपालमा सुन कलरको कछुवा भेटिएको छ । कछुवाको यो दुर्लभ रङका कारण अहिले जताततै सामाजिक सञ्जालमा यसको चर्चा भईरहेको छ ।

     

    नेपालमा भेटिएको यो कछुवा क्रोम्याटिक ल्यूसिज्मको पहिलो र विश्वको पाचौँ केस रहेको छ । शरीरको रङको तत्व नै बिग्रिनुलाई क्रोम्याटिक ल्यूसिज्म भन्ने गरिन्छ ।

    भगवान विष्णुको अवतार भनेर यसलाई पूज्न थालिएको पनि बताइएको छ । लोकपथ डटकमबाट ।

     

    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०८:३५:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको