शुक्रवार, भाद्र २६ गते २०८३

गुलावको फूलमा दुर्लभ निलो सर्प (भिडियोसहित)

गुलावको फूलमा दुर्लभ निलो सर्प (भिडियोसहित)

रोदिक खबर

६, आश्विन २०७७
  • 7.3K
    SHARES
  • गुलावको फूलमा दुर्लभ निलो सर्प (भिडियोसहित)

    काठमाडौं । सोसल मिडियामा अहिले एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

    गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

    भिडियोमा एक गुलावको फूलमा निलो एक दुर्लभ सर्प टाँसिरहेको अवस्थामा देख्न सकिन्छ ।

    गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

    यो भिडियो इण्डियन फरेस्ट अफिसर सुशान्त नन्दाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

    गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

    निलो रङको सर्प रातो गुलावमा टाँसिएको दृश्य धेरैले मन पराएका छन् ।

    गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

    एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - ०७:३६:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको