माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण

माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण

रोदिक खबर

१०, भाद्र २०७७
  • 1.6K
    SHARES
  • माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण

    काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात पर्न सकेको छैन ।

    यसैबीच माल्दीभका पूर्व राष्ट्रपति मौमून अब्दूल गयूमलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरबाट स्वयंले नै जानकारी दिएका छन् ।

    माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसका कारण २८ जनाको मृत्यु भएको छ भने ७ हजार ४७ जनालाई कोरोना संक्रमण भएको छ ।

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १८:०८:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको