बिरालोलाई अस्पतालले दियो ‘सेक्यूरिटी गार्ड’को जागिर

बिरालोलाई अस्पतालले दियो ‘सेक्यूरिटी गार्ड’को जागिर

रोदिक खबर

१२, भाद्र २०७७
  • 4.3K
    SHARES
  • बिरालोलाई अस्पतालले दियो ‘सेक्यूरिटी गार्ड’को जागिर

    काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले सारा विवमा नै व्याप्त छ । यस महामारीका कारण करोडौँ मानिसहरु बेरोजगार भएका छन् । जसका कारण हरेक देशमा बेरोजगारी बढ्दै गएको छ । तर अष्ट्रेलियामा भने एक अनौठो घटना भएको छ ।

    त्यहाँको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड रहेको छ । र अष्ट्रेलिया शहरको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सिक्योरिटी गार्डको रुपमा बिरालोलाई जागिर दिएको हो । जो अहिले गेटमा सिक्योरिटीको काम गरिरहेको छ । उसलाई आईडी कार्ड समेत लगाईदिइएको छ ।
    एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १०:३२:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको