शुक्रवार, भाद्र २६ गते २०८३

सुशान्त आत्महत्या प्रकरणले लियो नयाँ मोड

रियाको फोन ‘क्लोन’बाट भयो यस्तो खुलासा !

रियाको फोन ‘क्लोन’बाट भयो यस्तो खुलासा !

रोदिक खबर

२०, भाद्र २०७७
  • 2.6K
    SHARES
  • रियाको फोन ‘क्लोन’बाट भयो यस्तो खुलासा !

    काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ तारिखमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

    त्यसपछि उनको आत्महत्या प्रकरणबारे अनुसन्धान भईरहेको छ । अहिले उनको आत्महत्या प्रकरण सीबीआईले ह्याण्डिल गरिरहेको छ । यसैबीच बलिउड अभिनेती तथा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बारेमा नयाँ खुलासा भएको छ ।

    उनको फोन क्लोनबाट रिया ड्रग्स कनेक्सनमा जोडिएको कुरा पत्ता लागेको छ । उनीविरुद्ध आत्महत्याको लागि उक्साउने र करोडौं रुपैयाँको घोटाला गरेको आरोप लागेको छ । अब भने उनको ड्रग्स र्याकेटमा सामेल भएको कुरा साम्ने आएको छ ।

    अहिलेसम्म ड्रग्स कनेक्शनमा सुशान्तकी हाउस म्यानेजर स्यामूल मिराण्डा र रियाका भाई शोविकलाई हिरासतमा लिएको छ ।जाँच एजेन्सीले गरेको रियोको फोन क्लोनमा अचम्मित बनाउने खुलासा भएको छ । उनी अवैध ड्रग्स खरिद गर्ने गरेको पाइएको छ । एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १४:४४:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको