एकाविहानै फिलिपिन्समा शक्तिशाली भूकम्प

एकाविहानै फिलिपिन्समा शक्तिशाली भूकम्प

रोदिक खबर

२, भाद्र २०७७
  • 3.0K
    SHARES
  • एकाविहानै फिलिपिन्समा शक्तिशाली भूकम्प

    काठमाडौं । फिलिपिन्समा आज (मंगलवार) बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाए अनुसार ६.७ म्याग्नीच्युडको भूकम्प गएको हो ।

    भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले के कति क्षति गर्यो भन्ने बारेमा भने अहिलेसम्म केहि विवरण आईसकेको छैन । एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :भाद्र २, २०७७ मंगलवार - १०:०५:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको